FAQs Complain Problems

हरिलाल सिंह

टोल: 
सिमराहा
फोटो: 
मोबाईल: 
९८५२०७७००४
लिङ्ग: 
पुरुष
आमाको नाम: 
लाखपति देवी
बाबुको नाम: 
लुदरु मण्डल
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
स्व जतरी देवी सिंह
मातृ भाषा: 
मैथली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
मोरंग
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
उच्च मा वि कुवाडी भारत
अध्ययन गरेको देश: 
भारत
राजनीतिक अनुभव: 

सोराभाग गाउँ पन्चायतको प्रधान पन्च भई आफ्नो राजनितिक यात्रा शुरु गर्नु भएको उहाँले दोस्रो पटक पनि सोराभाग गाउँ पन्चायतको प्रधान पन्च हुनु भएको थियो । यस क्षेत्रमा गाउँ स्तर देखि नेपाली कांग्रेसको तर्फवाट नेतृत्व गर्दै आउनु भएको उहाँले  प्रजातन्त्रको पूनर्वहाली पश्चात वि स २० ४९ सालमा नेपाली कांग्रेसको तर्फवाट मोरङ जिल्ल विकास समितिको पहिलो निर्वाचित सभापति हुनु भएको थियो । 

जन्म मिति (वर्ष): 
२००७
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१०