FAQs Complain Problems

नाता प्रमाणित

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नाता प्रमाणित नेपाली ‍रु ५०० । नाता प्रमाणित अंग्रेजीमा रु १०००
आवश्यक कागजातहरु: 

 व्यहोरा खुलेको निवेदन
 नाता प्रमाणित गर्नेको जन्म दर्ता र नागरिकता
 दुवै पक्षको पासपोर्ट साईजको दुई दुई प्रति फोटोहरु
 आव्शयकता अनुसार जन्म विवाह मृत्यु दर्ता बसाई सराई प्रमाण पत्र चालु आ व सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद