FAQs Complain Problems

हार्दिक श्रद्धान्जली

धनपालथान-२ निवासी तथा यस धनपालथान वाड नं. २ का वडा अध्यक्ष श्री बलीराम भगत को मिति २०७५ साल २ जेठ २४ गते बिहान करिब १ बजे असमायिक दुखत निधन भएकोमा आत्माको शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ती प्राप्तिको लागि इश्वरसँग प्रार्थना गर्दछौं । – धनपालथान गाँउपलिका

आर्थिक वर्ष: