सूचना तथा समाचार

विरुवा वितरण सम्वन्धि सूचना

यस धनपालथान गाउँपालिकाको कृषि कार्यक्रम अन्तर्गत आ.व.

२४ घण्टे निशुल्क प्रसुति सेवा सचांलन

यहि मिति २०७५/०२/०७ गते देखि धनपालथान-४,कर्सिया बजार अवस्थित स्वसथ्य चौकिमा २४ घण्टे निशुल्क प्रसुति सेवा सचांलन भएको सहर्ष जानकारी गराइन्छ।

बाख्रा पालन सम्बन्धि ३ दिने तालिम सम्पन

 धनपालथान गाउँपालिका वाड न. ६ मा  व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका २० जना कृषकहरुका  निम्ति  यहि मिति २०७४/१२/२० देखि २०७४/१२/२२ पशु पालन सम्बन्धि तालिम सम्पन भएको छ । उत्त कर्यक्रमको प्रशिक्षन बरिष्ठ पशु चिकित्सक डा.

Pages