सामाचार
सेवाहरु


- उपभोक्ता समितिको निर्णय प्रतिलिपि ( खर्च अनुमोदन सहितको )
- सम्बन्धित वडाको सिफारीश
- प्राविधिक मूल्यांकन
- निवेदन


नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
दरखास्त फारम
जग्गाधनी दर्ता प्रमाणपत्रको नक्कल
नापीको नक्सा
गाउँपालिकाबाट उपलब्ध हुने नक्सा किताब
ईजाजत प्राप्त कन्सल्टेनसीबाट ट्रेसपेपरमा तयार गरिएको घरको नक्सा प्रतिलिपि


मृतकको नागरिकताको प्रमाणपत्र वा जग्गाको प्रमाणपत्र वा पेन्सन पट्टा सुचना दिने मानिसको नागरिकता


पति पत्नी दुवैको नागरिकताको प्रमाणपत्र
ना प्र नभएको भए जन्म दर्ता र बाबु आमाको नागरिकता
दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने


शिशुको बाबु आमाको नागरिकताको प्रमाणपत्र
उमेर खुलेको प्रमाणपत्रको आधारमा परिवारको मुख्य व्यक्ति वा सबै भन्दा जेठो व्यक्तिले सुचना दिने


व्यहोरा खुलेको निवेदन
नाता प्रमाणित गर्नेको जन्म दर्ता र नागरिकता
दुवै पक्षको पासपोर्ट साईजको दुई दुई प्रति फोटोहरु
आव्शयकता अनुसार जन्म विवाह मृत्यु दर्ता बसाई सराई प्रमाण पत्र चालु आ व सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद


नेपाली नागरिकताको प्रतिलिपि
निवेदन
वडा कार्यालयको सिफारिस सरजमिन मुचलका समेत
व्यवसाय भाडामा भए वहल समझौता
आफ्नै जग्गामा व्यवसाय संचालनको खण्डमा घर जग्गाको फोटोकपी
२ प्रति फोटो


कार्यसम्पन्न प्रतिवेदन
नापी किताब
खर्चको विल भरपाई
उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
फर्छयौटको निर्णयको प्रतिलिपि
योजनाको कार्यालयको सिफारिस
सार्वजनिक परिक्षण प्रतिवेदन
अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि


- उपभोक्ता समिति गठन सम्बन्धमा आमभेलाको निर्णय प्रतिलिपि
- योजना समझौता गर्ने सम्बन्धमा उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
- सम्बन्धित वडा कार्यलयको सिफारीश
- खाता खोल्ने सम्बन्धमा उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
- निवेदन