E-Bidding बोलपत्र आह्वानको सूचना ।
मिति २०७७ साल पौष मिहना २३ गतेका दिन यस धनपालथान गाउँपालिका कर्सिया बजार दक्षिण स्थीत अस्थायी कोभिड १९ अस्पताल यस गाउँपालिकाका अध्यक्ष श्री हरि लाल सिंह ज्यू द्वारा उदघाटन कार्यक्रम सम्पन्न भई उक्त अस्पताल सञ्चालनमा रहेको सहर्ष जानकारी गराउद छौ ।