FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

  • वडाको सिफारिस
  • पासपोट साइजको ३ प्रति फोटो
  • सि वि आरको फारम भरिएको फर्म
  • डाक्टरले चेक जाचँ गरेको रिपोर्ट

धनपालथान गाउँपालिकाको कार्यालयको महिला विकास शाखाबाट अपाङ तथा जेष्ठ नागरिक परिचय पत्र वितरण गरिन्छ ।

सामाजिक सुरक्षा भता पहिलो किस्ता चौमासिक आश्विन  दोस्रो किस्ता फाल्गुन अन्तिम अथवा चैतको पहिलो हप्ता र तेस्रो किस्ता अन्तिम जेष्ठमा वितरण गरिन्छ र सो भता सम्बन्धित वडा कार्यालय वाट प्राप्त गर्न सकिन्छ ।

घटना दर्ता सम्बन्धित वडा कार्यालय वाट गरिने गरिन्छ ।

 

धनपालथान गाउँपालिका गाउँपालिकाको कार्यालय धनपालथान वडा नं ४ मा अवस्थित छ र अन्य जानकारीको लागि सुचना अधिकृत श्री उपेन्द्र गच्छदार ज्यू (  मोवाईल नं  ९८४२१३६९६१) संग समर्पक राखि प्राप्त गर्न सकिन्छ ।