FAQs Complain Problems

धनपालथान गाउँपालिका सम्बन्धि अन्य जानकारीको लागि काहा र को सित समर्पक गर्ने ?

धनपालथान गाउँपालिका गाउँपालिकाको कार्यालय धनपालथान वडा नं ४ मा अवस्थित छ र अन्य जानकारीको लागि सुचना अधिकृत श्री उपेन्द्र गच्छदार ज्यू (  मोवाईल नं  ९८४२१३६९६१) संग समर्पक राखि प्राप्त गर्न सकिन्छ ।