FAQs Complain Problems

सामाजिक सुरक्षा भता कहिले र काहाँ बाट प्राप्त गर्ने हो ?

सामाजिक सुरक्षा भता पहिलो किस्ता चौमासिक आश्विन  दोस्रो किस्ता फाल्गुन अन्तिम अथवा चैतको पहिलो हप्ता र तेस्रो किस्ता अन्तिम जेष्ठमा वितरण गरिन्छ र सो भता सम्बन्धित वडा कार्यालय वाट प्राप्त गर्न सकिन्छ ।