FAQs Complain Problems

किस्ता निकाशाका लागि पेश गर्नु पर्ने कागजातहरु के के हुन ?

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत योजना अधिकृत ईन्जिनियर अथवा सव ओभरसियर
सेवा दिने कार्यालय: 
धनपालथान गाउँपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • उपभोक्ता समितिको निर्णय प्रतिलिपि (  खर्च अनुमोदन सहितको )
  • सम्बन्धित वडाको सिफारीश
  • प्राविधिक मूल्यांकन
  • निवेदन