FAQs Complain Problems

घर नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
२१ दिन
जिम्मेवार अधिकारी: 
ईन्जिनियर¸ प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
पुरानो घरको खण्डम रु २.५ प्रति स्कार फुट (१०० प्रतिशत जरिमाणा) र नयाँ घरको खण्डमा २.५ रु प्रति स्कार फुट
आवश्यक कागजातहरु: 

 नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
 दरखास्त फारम
 जग्गाधनी दर्ता प्रमाणपत्रको नक्कल
 नापीको नक्सा
 गाउँपालिकाबाट उपलब्ध हुने नक्सा किताब
 ईजाजत प्राप्त कन्सल्टेनसीबाट ट्रेसपेपरमा तयार गरिएको घरको नक्सा प्रतिलिपि