FAQs Complain Problems

बाख्रा पालन सम्बन्धि ३ दिने तालिम सम्पन

 धनपालथान गाउँपालिका वाड न. ६ मा  व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका २० जना कृषकहरुका  निम्ति  यहि मिति २०७४/१२/२० देखि २०७४/१२/२२ पशु पालन सम्बन्धि तालिम सम्पन भएको छ । उत्त कर्यक्रमको प्रशिक्षन बरिष्ठ पशु चिकित्सक डा. शुशिल अधिकारी , पशु सेवा प्राबिधिक रामदेव मण्डल र,नायब पशु प्राबिधिक कमल तिमिसिना तथा नायब पशु सेवा प्राबिधिक शिव कुमार रायले गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अथिति बुकु प्रशाद आचार्यले  तालिममा सहभागि २०  जना प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाण पत्र वितरण गर्नु भयो भने कार्यक्रमको समापन गर्ने क्रममा धनपालथान गाउँपालिकाका अध्यक्ष श्री हरिलाल सिंहले आगामी दिनहरुमा कृषक हरुलाई सहयोग तथा बिभिन सिप मुलुक तालिमको व्यस्था गर्ने बचन वद्धता  व्यक्त गर्नु भएको छ  । 

  

 

आर्थिक वर्ष: