FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पन्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
 ३५ दिन भित्र निशुल्क  ३५ देखि ७० दिन भित्र रु ८ र सो भन्दा बदी भएमा रु ५० ।
आवश्यक कागजातहरु: 

 पति पत्नी दुवैको नागरिकताको प्रमाणपत्र
 ना प्र नभएको भए जन्म दर्ता र बाबु आमाको नागरिकता
 दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने