सामाचार
व्यवसाय दर्ता तथा नविकरण
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत र प्रशासन प्रमुख
सेवा दिने कार्यालय:
गाउँपालिकाको कार्यालय (प्रशासन शाखा)
सेवा शुल्क:
व्यवसायको प्रकृती हेरी
आवश्यक कागजातहरु:
नेपाली नागरिकताको प्रतिलिपि
निवेदन
वडा कार्यालयको सिफारिस सरजमिन मुचलका समेत
व्यवसाय भाडामा भए वहल समझौता
आफ्नै जग्गामा व्यवसाय संचालनको खण्डमा घर जग्गाको फोटोकपी
२ प्रति फोटो