सामाचार
हरिलाल सिंह
टोल:
सिमराहा
फोटो:
मोबाईल:
९८५२०७७००४
लिङ्ग:
पुरुष
आमाको नाम:
लाखपति देवी
बाबुको नाम:
लुदरु मण्डल
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
स्व जतरी देवी सिंह
मातृ भाषा:
मैथली
शैक्षिक योग्यता:
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय:
मानविकी
राजनीतिक दल:
नेपाली काँग्रेस
विदेश भ्रमण:
भारत
वडा नं:
४
स्थानीय तहको प्रकार:
गाउँपालिका
जिल्ला:
मोरंग
प्रदेश:
प्रदेश नं १
पद:
प्रमुख/अध्यक्ष
अध्ययन संस्था:
उच्च मा वि कुवाडी भारत
अध्ययन गरेको देश:
भारत
राजनीतिक अनुभव:
सोराभाग गाउँ पन्चायतको प्रधान पन्च भई आफ्नो राजनितिक यात्रा शुरु गर्नु भएको उहाँले दोस्रो पटक पनि सोराभाग गाउँ पन्चायतको प्रधान पन्च हुनु भएको थियो । यस क्षेत्रमा गाउँ स्तर देखि नेपाली कांग्रेसको तर्फवाट नेतृत्व गर्दै आउनु भएको उहाँले प्रजातन्त्रको पूनर्वहाली पश्चात वि स २० ४९ सालमा नेपाली कांग्रेसको तर्फवाट मोरङ जिल्ल विकास समितिको पहिलो निर्वाचित सभापति हुनु भएको थियो ।
जन्म मिति (वर्ष):
२००७
जन्म मिति (महिना):
४
जन्म मिति (गते):
१०
इमेल: