धनपालथान-२ निवासी तथा यस धनपालथान वाड नं. २ का वडा अध्यक्ष श्री बलीराम भगत को मिति २०७५ साल २ जेठ २४ गते बिहान करिब १ बजे असमायिक दुखत निधन भएकोमा आत्माको शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ती प्राप्तिको लागि इश्वरसँग प्रार्थना गर्दछौं । – धनपालथान गाँउपलिका
धनपालथान गाउँपालिका वाड न. ६ मा व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका २० जना कृषकहरुका निम्ति यहि मिति २०७४/१२/२० देखि २०७४/१२/२२ पशु पालन सम्बन्धि तालिम सम्पन भएको छ । उत्त कर्यक्रमको प्रशिक्षन बरिष्ठ पशु चिकित्सक डा.