Home » धनपालथान गाउँपालिकाका अध्यक्ष श्री जिवछ प्रसाद गच्छदारको नेतृत्वमा रहेको प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरूको टोलीले धनपालथान गाउँपालिका स्तरीय १५ शैया आधारभूत अस्पताल भवनको निर्माण कार्यको अनुगमन गर्यो।
धनपालथान गाउँपालिकाका अध्यक्ष श्री जिवछ प्रसाद गच्छदारको नेतृत्वमा रहेको प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरूको टोलीले धनपालथान गाउँपालिका स्तरीय १५ शैया आधारभूत अस्पताल भवनको निर्माण कार्यको अनुगमन गर्यो।