FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धनपालथान गा.पा. वडा नं. ५ मा महिला समूहबाट बालघाट देखी रणकाली थान सम्म करिब २ कि.मी. पैनी मर्मत तथा सरसफाई आयोजनामा काम गर्दै स्थानिय सूचिकृत बेरोजगार महिलाहरु ।