FAQs Complain Problems

ग्यालरी

यस गाउँपालिका अन्तर्गतका कृषक समूहहरुलाई उन्नत जातका बाख्राहरु यस गाउँपालिका द्वारा ५० प्रतिशतमा अनुदानमा यस गा.पा. अध्यक्ष ज्यू ् प्र.प्र.अ तथा पशुपन्छी शाखाका कर्मचारीहरुको उपस्थितिमा  वितरण गरियो ।

मिति: 05/20/2021 - 12:42
, , , , , , , , , ,

मिति २०७७ साल पौष मिहना २३ गतेका दिन यस धनपालथान गाउँपालिका कर्सिया बजार दक्षिण स्थीत अस्थायी कोभिड १९ अस्पताल यस गाउँपालिकाका अध्यक्ष श्री हरि लाल सिंह ज्यू द्वारा उदघाटन कार्यक्रम सम्पन्न भई उक्त अस्पताल सञ्चालनमा रहेको सहर्ष जानकारी गराउद छौ ।

मिति: 01/08/2021 - 11:11
, , , , , , , , , , , , , , , , , , ,

Pages

//