सामाचार
सेवाहरु
सेवा समयः- प्रक्रिया मिलाई आएमा सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत योजना अधिकृत ईन्जिनियर अथवा सव ओभरसियर
सेवा दिने कार्यालयः- धनपालथान गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
- उपभोक्ता समितिको निर्णय प्रतिलिपि ( खर्च अनुमोदन सहितको )
- सम्बन्धित वडाको सिफारीश
- प्राविधिक मूल्यांकन
- निवेदन
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- ईन्जिनियर¸ प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- पुरानो घरको खण्डम रु २.५ प्रति स्कार फुट (१०० प्रतिशत जरिमाणा) र नयाँ घरको खण्डमा २.५ रु प्रति स्कार फुट
आवश्यक कागजातहरुः-
नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
दरखास्त फारम
जग्गाधनी दर्ता प्रमाणपत्रको नक्कल
नापीको नक्सा
गाउँपालिकाबाट उपलब्ध हुने नक्सा किताब
ईजाजत प्राप्त कन्सल्टेनसीबाट ट्रेसपेपरमा तयार गरिएको घरको नक्सा प्रतिलिपि
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
मृतकको नागरिकताको प्रमाणपत्र वा जग्गाको प्रमाणपत्र वा पेन्सन पट्टा सुचना दिने मानिसको नागरिकता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ देखि ७० दिन भित्र रु ८ र सो भन्दा बदी भएमा रु ५० ।
आवश्यक कागजातहरुः-
पति पत्नी दुवैको नागरिकताको प्रमाणपत्र
ना प्र नभएको भए जन्म दर्ता र बाबु आमाको नागरिकता
दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ देखि ७० दिन भित्र रु ८ र सो भन्दा बदी भएमा रु ५० ।
आवश्यक कागजातहरुः-
शिशुको बाबु आमाको नागरिकताको प्रमाणपत्र
उमेर खुलेको प्रमाणपत्रको आधारमा परिवारको मुख्य व्यक्ति वा सबै भन्दा जेठो व्यक्तिले सुचना दिने
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नाता प्रमाणित नेपाली रु ५०० । नाता प्रमाणित अंग्रेजीमा रु १०००
आवश्यक कागजातहरुः-
व्यहोरा खुलेको निवेदन
नाता प्रमाणित गर्नेको जन्म दर्ता र नागरिकता
दुवै पक्षको पासपोर्ट साईजको दुई दुई प्रति फोटोहरु
आव्शयकता अनुसार जन्म विवाह मृत्यु दर्ता बसाई सराई प्रमाण पत्र चालु आ व सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत र प्रशासन प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय (प्रशासन शाखा)
सेवा शुल्कः- व्यवसायको प्रकृती हेरी
आवश्यक कागजातहरुः-
नेपाली नागरिकताको प्रतिलिपि
निवेदन
वडा कार्यालयको सिफारिस सरजमिन मुचलका समेत
व्यवसाय भाडामा भए वहल समझौता
आफ्नै जग्गामा व्यवसाय संचालनको खण्डमा घर जग्गाको फोटोकपी
२ प्रति फोटो
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत योजना अधिकृत ईन्जिनियर सब ईनुजिनियर र लेखा अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
कार्यसम्पन्न प्रतिवेदन
नापी किताब
खर्चको विल भरपाई
उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
फर्छयौटको निर्णयको प्रतिलिपि
योजनाको कार्यालयको सिफारिस
सार्वजनिक परिक्षण प्रतिवेदन
अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- योजना अधिकृत र वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय (योजना शाखा) र वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
- उपभोक्ता समिति गठन सम्बन्धमा आमभेलाको निर्णय प्रतिलिपि
- योजना समझौता गर्ने सम्बन्धमा उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
- सम्बन्धित वडा कार्यलयको सिफारीश
- खाता खोल्ने सम्बन्धमा उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
- निवेदन